चितवन / नेपालमा कोरोना विरुद्धको खोप परीक्षण गरिने भएको छ । खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको मन्त्रालयका जनस्वास्थ्य विज्ञ डाक्टर सुरेश तिवारीले जानकारी दिनुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको लागि इच्छा देखाएको जनाएको छ । खोप विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका बमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने हुन्छ । रुसी खोप उत्पादकले समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष प्रस्ताव राखीसकेको छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेकासँग विश्व स्वास्थ्य संगठनको समन्वयमा नेपालका अनुसन्धानकर्ता तथा चिकित्सकीय टोलीले वेबिनारमा खोपको परीक्षणबारे छलफल गरेको छ खोप उत्पादक कम्पनीले नेपाली स्वास्थ्यकर्मी, विज्ञसँगको समन्वयमा गरेको परीक्षण सफल भए नेपालले खोप पाउन सहज हुने विश्वास गरिएको छ ।
चीन, बेलायत र रुसी तीनै खोप निर्माता कम्पनीले नेपालमा तेस्रो चरणको परीक्षणको लागि तयार रहेको मन्त्रालयले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोरोना विरुद्धको खोप परीक्षणको तयारी हुँदै : डा. तिवारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.98
150.58

European Euro
1
165.11
165.77

UK Pound Sterling
1
197.78
198.57

Swiss Franc
1
178.47
179.19

Australian Dollar
1
101.27
101.68

Canadian Dollar
1
104.99
105.41

Singapore Dollar
1
116.34
116.81

Japanese Yen
10
9.40
9.44

Chinese Yuan
1
22.50
22.59

Saudi Arabian Riyal
1
39.96
40.12

Qatari Riyal
1
41.15
41.31

Thai Baht
1
4.42
4.44

UAE Dirham
1
40.84
41.00

Malaysian Ringgit
1
36.63
36.77

South Korean Won
100
11.24
11.28

Swedish Kroner
1
14.88
14.94

Danish Kroner
1
22.09
22.17

Hong Kong Dollar
1
19.12
19.19

Kuwaity Dinar
1
485.69
487.63

Bahrain Dinar
1
397.61
399.20

Omani Rial
1
389.54
391.10














