२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका २९ सहित ४३ जनामा कोरोना

प्रकाशित मिति : २०७७ भाद्र १४ गते

चितवन / चितवनमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा शनिबार गरिएको परिक्षणमा थप पुष्टि भएकामध्य २९ जना चितवनकै र अन्य १४ विभिन्न जिल्लाका रहेका छन् ।
चितवनको भरतपुर महानगरपालिकाको विभिन्न वडाका १७ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको हो । त्यस्तै खैरहनी नगरपालिका वडा नम्बर ८ को २४ बर्षिय एक पुरुष र वडा नम्बर ९ को ४९ बर्षिय एक महिलामा कोभिड १९ पोजिटिभ आएको छ ।तनहुँ र झापा २/२ जना महिला, नवलपुरको एकजना महिलामा समेत कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै सर्लाही , दाङ, धनुषा ,पाचथर , सप्तरी , कास्की , सुर्खेत , बाग्लुङ र बाराका एक एकजनामा कोरोना पुष्टि भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09