२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित थप २९ जना, १९ चितवनकै पुष्टि

प्रकाशित मिति : २०७७ भाद्र १६ गते

चितवन / चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा २९ जनामा कोरोना संक्रमित भेटिएको छ । परिक्षणमा चितवनका १९ सहित २९ जनामा कोरोना संक्रमित पुष्टि भएको ल्याब प्रमुख डा नवीनकुमार चौधरीले जानकारी दिनुभयो ।
डा चौधरीका अनुसार भरतपुर महानगरपालिकाको विभिन्न वडाका ९ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको छ । रत्ननगरको वडा नम्बर १ को ३२ र ३७ वर्षीय दुईजना पुरुष, वडा नम्बर २ को ५३ वर्षीय एक महिला, वडा नम्बर १० को ६६ वर्षीय एक पुरुष, वडा नम्बर १४ को ३१ वषर््ािय एक पुरुष, खैरहनीको वडा नम्बरको २ को ४१ वर्षीय एक परुष, वडा नम्बर ४ को २९ वर्षीय एक महिला, वडा नम्बर १३ को ३८ वर्षीय एक पुरुष, राप्ती नगरपालिका वडा नम्बर १ को ४६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै मकवानपुरको एक पुरुष र एकजना महिला, महोत्तरी का १ पुरुष, नवलपुरको एक पुरुष, दुई महिला, कैलालीको एक महिला, एक पुरुष र रुपन्देहीको एक पुरुष र एक महिलामा कोरोना पुष्टि भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09