२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

कर्मचारीमा संक्रमण देखिएपछि रक्त संचार शिल

प्रकाशित मिति : २०७७ भाद्र १७ गते
- ADVERTISEMENT -

चितवन / क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहानबाट केन्द्र शिल गरिएको र केन्द्रलाई पूर्णरुपमा निर्मलीकरण र कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङ् गरेपछि सञ्चालनमा आउने बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकालाई पूर्ण पालना गरेर निर्मलीकरण गरिने उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -