बागलुङ / बागलुङमा लगातारको वर्षापछि आएको बाढीमा परेर २ जनाको मृत्यु भएको छ । बाढीमा १५ जना बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ । बुधबार राति १२ बजेतिरे ढोरपाटन नगरपालिका वडा नम्बर ९ को देउरालीबाट खसेको पहिरोले स्थानीय सुप्राङ, लाकुरीबोट र दुनेपंधेराका गरी १५ भन्दा बढी घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार १५ देखि २० घरहरु, एउटा स्कुलको आधा भाग र एउटा गाडीसमेत बगाएको छ भने ६, ७, ८ र ९ वडा प्रभावित भएकामा ८ र ९ वडामा बढी क्षति भएकोले बेपत्ता तथा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
घटनास्थल सदरमुकामदेखि १ सय ३० किलोमिटर पश्चिमतर्फ पर्छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र रेग्मीका अनुसार स्थानीय भुजी खोलाका कतिपय पुल जोखिमपूर्ण भएकोले उद्धारमा जानेहरुलाई पनि कठिनाइ भएको बताउनुभयो ।
यस्तै उद्धारको लागि ढोरपाटन सिकार आरक्ष र घोडाबाँधेस्थित नेपाली सेनाको टोली र स्थानीय वासिन्दाले पहिरो पन्छाउने काम गरिरहेको छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बाढीले बगाँउदा २ जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.23
152.83

European Euro
1
173.75
174.43

UK Pound Sterling
1
204.10
204.91

Swiss Franc
1
188.28
189.02

Australian Dollar
1
105.84
106.26

Canadian Dollar
1
107.53
107.96

Singapore Dollar
1
117.85
118.31

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.78
41.94

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.45
41.61

Malaysian Ringgit
1
37.40
37.55

South Korean Won
100
10.15
10.19

Swedish Kroner
1
15.75
15.82

Danish Kroner
1
23.25
23.34

Hong Kong Dollar
1
19.42
19.49

Kuwaity Dinar
1
494.65
496.60

Bahrain Dinar
1
403.76
405.35

Omani Rial
1
395.38
396.94














