२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कारले ठक्कर दिंदा झापामा २ जनाको मृत्यु

प्रकाशित मिति : २०८३ श्रावण २ गते
Sketch

विराटनगर । झापाको गौरीगन्जमा कारले मोटरसाइकललाई ठक्क दिँदा दुई जनाको मृत्यु भएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत गौरीगन्ज–२ कृष्ण खोला नजिक भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रञ्जन अवाले जानकारी दिए । मोहमद नुर मोटरसाइकल चालक हुन् । हक मोटरसाइकल पछाडि बसेका थिए ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्र१-०२-००२ च ५१०१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बीआर३८एच ५५४७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो १ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्लामको झापाको दमकस्थित दमक अस्पतालमा उपचारका क्रममा दिउँसो २:४० बजे मृत्यु भएको थियो । पछाडि सवार हकको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा दिउँसो ३:१० बजे मृत्यु भएको हो ।

प्रहरीले कार चालक विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंहलाई नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45