२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

निषेधाज्ञा हटाउँदै लकडाउन गर्ने तयारी

प्रकाशित मिति : २०७७ भाद्र १८ गते

चितवन / जिल्लामा जारी निषेधाज्ञा हटाउने मनस्थितिमा स्थानीय तहहरु पुगेका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएको समयमा स्थानीय तहहरु भने निषेधाज्ञा हटाउँदै लकडाउन गर्ने पक्षमा पुगेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो ।
राप्ती नगरपालिका प्रमुख प्रभा वरालका अनुसार निषेधाज्ञा हटाउँदै लकडाउन गर्ने पक्षमा सबै स्थानीय तहहरु रहेका छन् भने अहिले जिल्लामा गरिएको निषेधाज्ञा तेस्रो हप्तामा जारी छ ।
‘निषेधाज्ञा हटाउने र लकडाउन गर्ने विषयमा हाम्रो सल्लाह भएको छ ।’ उहाँले भन्नुभयो ‘उद्योग व्यापारका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै लकडाउनलाई पनि लचिलो बनाउनु पर्ने पक्षमा पूर्वी चितवनका चार नगरपालिका रहेका छन् ।’
रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका निषेधाज्ञा मात्रै रोग नियन्त्रणको विकल्प नरहेको पक्षमा पुगेको प्रमुख वरालले बताउनुभयो ।
यस्तै रत्ननगर नगरपालिका प्रमुख नारायण वन यवसायिक क्षेत्रलाई बिस्तारै सञ्चालनमा ल्याउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – ‘रोगले भन्दा भोकले मान्छे मर्ने भए । हामी पूर्वी चितवनका नगरप्रमुखहरु लकडाउन पनि केही लचिलो भएर गर्ने पक्षमा छौ ।’ व्यापार व्यवसायलाई निश्चित समय निर्धारित गरेर सामाजिक दुरी कायम गर्न लगाउने तयारी गरेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिकाले भने अहिले नै के गर्ने भन्ने विषयमा टुङ्गोमा पुगेको छैन । तर महानगर प्रमुखको सचिवालयका अनुसार निषेधाज्ञा नहटे पनि केही लचकता अपनाउने पक्षमा रहेको छ । उद्योगी व्यवसायीहरुको चौतर्फी दबाबका कारण निषेधाज्ञा केही खुकुलो गर्ने तयारीमा रहेको सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34