कास्की / गण्डकी प्रदेशमा थप ८३ जना कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ९ सय ३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको हो ।
निर्देशनालयले जारी गरेको अध्यावधिक विवरण अनुसार पहिलो विज्ञप्तिमा ४५ जना र दोस्रो विज्ञप्तिमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो विज्ञप्ति अनुसार कास्की, स्याङ्जा, लमजुङ र नवलपुर गरी ३८ जनामा कोरोना देखिएको छ ।
कास्कीको पोखरा महानगरका ७ वटा वडाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० देखि ५१ वर्ष उमेर समुहका १७ जना महिला र १५ देखि ३५ वर्ष उमेर समुहका ७ जना पुरुष रहेका छन् ।
यस्तै लमजुङ बेशीसहर ३ का ३७ वर्षीया एक महिला, स्याङ्जा वालिङका ४ पुरुष र नवलपरासी पूर्व बिनयत्रिबेणीका २ महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पहिलो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीको पोखराका १० जना, गोरखा आरुघाटका १ जना , नवलपरासी पूर्वका ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

गण्डकी प्रदेशमा आजै ८३ जना, कुल २ हजार ९०३ पुग्यो

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.39
152.99

European Euro
1
176.06
176.75

UK Pound Sterling
1
206.11
206.92

Swiss Franc
1
187.40
188.13

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.72
110.15

Singapore Dollar
1
119.13
119.60

Japanese Yen
10
9.58
9.61

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.82
41.98

Thai Baht
1
4.60
4.61

UAE Dirham
1
41.49
41.66

Malaysian Ringgit
1
37.30
37.44

South Korean Won
100
10.79
10.83

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.55
23.64

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
495.98
497.93

Bahrain Dinar
1
404.21
405.80

Omani Rial
1
395.80
397.36














