२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

तस्कहरु कार्वाहीमा प्रहरीद्वारा ६ राउण्ड हवाई फायर

प्रकाशित मिति : २०७७ भाद्र २९ गते
File photo.

धनुषा / प्रहरीले धनुषाको हंसपुर नगरपालिकामा तस्कहरुविरुद्ध गरेको कार्वाहीमा हवाई फायर गरेको छ । शुक्रवार हंसपुर नगरपालिकास्थित निकाल गाउँमा भारतबाट ओसारपसार गरि ल्याइएका सामग्री बरामद गर्ने क्रममा प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो ।
भारतबाट ओसारपसार गरि ल्याइएका सामग्री बरामद गर्ने क्रममा तस्करले अवरोध खडा गरे पछि प्रहरीले हवाइ फायर गरेको जनाएको छ । तस्करले गाउँका महिला र बालबालिकालाई प्रयोग गरेर अवरोध
गरेपछि प्रहरीले हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
निकाल गाउँमा तस्करीको सामग्री जम्मा गरेको सूचना प्राप्त भएपछि सो सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो ।
आज करिब साँझ ६ बजे प्रहरीले हवाइ फायर गरेपछि सर्वसाधारण तितरवितर भएका र तस्करहरुले ल्याएको सामान बरामद भएको एसपी शेखर खनालले जानकारी दिए । बरामद गरिएको सामान करिब २५ लाख रुपैयाँ बराबरको हुनसक्ने अनुमान प्रहरीको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20