२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ट्रकले ट्रकलाई ठक्कर दिँदा ……

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते

चितवन \ पूर्वी चितवनको खैरहनीमा एक ट्रकलाई अर्को ट्रकले पछाडिबाट ठक्कर दिएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर १ तरकारी चोकमा आज (बुधबार) बिहान ३ः३० वजे दुर्घटना हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार नारायणगढबाट लोथरतर्फ जाँदै गरेको ना ५ ख ७५४१ नम्बरको ट्रकलाई सोही दिशातर्फ गइरहेको ना ६ ख २१ नम्बरको ट्रकले ठक्कर दिंदा चार जना घाइते भएका हुन् । घाइते हुनेहरुमा ना६ख २१ नम्बरको ट्रकका चालकसहित सोही ट्रकमा सवार चार जना रहेको प्रहरीले बताइएको छ ।
उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने तीन जनाको अवस्था मध्यम रहेको र एक जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91