Opens in a new tab
२०८३ मंसिर ८, सोमबार
November 23, 2026
२०८३ मंसिर ८, सोमबार
November 23, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा एकैदिन थप २१२ जना कोरोना संक्रमित

प्रकाशित मिति : २०७७ आश्विन २ गते

चितवन / चितवनमा एकैदिन २१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड–१९ परीक्षण प्रयोगशालामा २०४ जना र भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा सोही अस्पतालबाट लिइएको स्वाब र भरतपुर अस्पतालले पठाएको स्वाब गरी ६५३ वटा नमुना बिहीबार परीक्षण गरिएको थियो । जसमध्ये चितवन मेडिकल कलेजबाट स्वाब दिएका मध्ये ३७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै भरतपुर अस्पतालले पठाएको स्वाब मध्ये १६७ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुरबाट पठाएको स्वाब केही पुराना संक्रमित व्यक्ति समेत रहेको र उनीहरुको पनि पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
यस्तै भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा सबै चितवनकै ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भरतपुर महानगरपालिकाका २, खैरहनी नगरपालिकाका १ र राप्ती नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ । राप्तीका पाँचै जना संक्रमित सशस्त्र प्रहरी बल भण्डाराका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.30
162.96
UK Pound Sterling
1
193.59
194.38
Swiss Franc
1
176.14
176.85
Australian Dollar
1
97.92
98.32
Canadian Dollar
1
103.18
103.59
Singapore Dollar
1
114.71
115.17
Japanese Yen
10
9.33
9.37
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.35
4.37
UAE Dirham
1
40.29
40.46
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
10.99
11.04
Swedish Kroner
1
14.47
14.53
Danish Kroner
1
21.71
21.80
Hong Kong Dollar
1
18.88
18.95
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.31
393.90
Omani Rial
1
384.35
385.91