काठमाण्डौं / नेपाली गीत–संगीत क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालीहरुको महान् पर्व बडा दशैँ नजिकिएसँगै कलाकारहरुले दशैँ तिहारका गीतहरु सार्वजनिक गरिरहेका छन्, प्रायः परदेशी हुनुको पीडालाई नै गीतमा प्रस्तुत गरिएको पाइन्छ ।
यसैबिच पानस फिल्मस्को प्रस्तुतिमा संगिता थापा बानियाको नया दशैँ कोसेली ‘म त आउन पाउँदिन’ गितको म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।
निशान बानियाको उत्कृष्ट शब्द सृर्जना एवम् सुमन परियारको लय रचना रहेको गितमा लोकप्रिय चर्चित गायक सुमन अधिकारी र चर्चित गायिका कमला पोखरेलको सुमधुर आवाजमा सजिएको छ ।
गरिबीको यथार्थ पीडा, परदेशीको कथा अनि दशैतिहारमा घर आऊन नभएको पीडा आदि विषयवस्तु गितमा दर्शाइएको छ ।
उक्त गीतको म्युजिक भिडियोलाई पानस फिल्मसका निर्देशक निशान वानियाले उत्कृष्ट निर्देशनमा गरिएको छ भने गीतको म्युजिक भिडियोमा चर्चित लोकप्रिय अनुहारहरु विमल अधिकारी र सारिका केसीको मनछुने अभिनय रहेको छ । समस्तमा गीतको म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ ।
- ADVERTISEMENT -

दशैँ गीत ‘म त आउन पाउँदिन’ सार्वजनिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














