चितवन / विश्वव्यापी फैलिरहेको कोभिड–१९ सँगसँगै यतिबेला चितवनमा स्क्रब टाइफस र डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । भरतपुर अस्पतालमा गएका दुई महिनामा ६९ जनालाई स्क्रब टाइफस र २४ जनालाई डेंगु देखिएको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन र भदौ महिनामा परिक्षण गरिएका ३ सय ४५ जनाको नमुनामा ६९ जनामा स्क्रब टाइफस देखिएको हो ।
यसैगरी सोही अवधिमा ३ सय १५ जनाको परिक्षण गर्दा २४ जनामा डेंगु देखिएको छ । जिल्लाका अन्य अस्पतालमा गरिएको परिक्षणमा पनि रोग देखिएको हुन सक्ने भए पनि तथ्यांक संकलन भइसकेको छैन । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार सबै रोगको तथ्यांक संकलन भइरहेको छ । केही दिन भित्रमानै जिल्ला भरको तथ्यांक आउने उहाँले जानकारी दिनुभयो ।
मुसामा हुने एकप्रकारको माइट भन्ने संक्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टिरियाको कारणले स्क्रब टाइफस हुने भरतपुर अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरीले जानकारी दिनुभयो । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ ।
उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन सुरू हुन्छ । यसमा विशेषरी उच्चज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने, पेट दुख्ने अग्रहरीले बताउनुभयो । यसै गरि एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो मध्ये एक डेंगु हो ।
यसको संक्रमणमा सुरूआती दिनमा जिउमा रातो रातो डावर आउने, एक सय डिग्री भन्दा बढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने जस्ता लक्ष्यण देखा पर्ने डा. अग्रहरीको भनाई छ ।
जिल्लाका शहरी क्षेत्रमा अहिले पानी भरिएको छ । जसका कारण रोग थप बढ्न सक्ने भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष समेत रहनु भएका डा. भोजराज अधिकारीले वताउनुभयो । उहाँका अनुसार पानी सुक्दै जाँदा रोगको प्रकोप वढ्दै जाने खतरा रहेको छ । जिल्लामा हरेक वर्ष यतिवेला दुबै रोगका बिरामी बढ्ने गर्दछन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा बढ्दै स्क्रबटाइफस र डेंगुका विरामी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09














