काठमाडौँ / चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा अध्यक्षता ग्रहण गर्दै आएकी दीपाश्री निरौलालाई हटाइएको छ ।
उनको ठाउँमा अब चर्चित नायिका करिश्मा मानन्धरलाई देख्न सकिने भएको छ । रियालटी शो का सञ्चालक जीतु नेपालका अनुसार निषेधाज्ञा खुकुलो भएसँगै पुनः सुरू हुने कमेडीमा पहिलो सिजनभन्दा फरक स्वाद दिन केही हेरफेर गरिएको हो ।
पछिल्लो समय दिपाश्रीले राजेश हमाललाई महानायक होइन भनेर दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी थिईन् । अब निषेधाज्ञापछिको पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८ः४५ मा प्रसारण हुनेछ ।
नयाँ सिजनमा करिश्मासँगै खड्गबहादुर पुन मगर पनि देखिने छन् ।
- ADVERTISEMENT -
रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री बाहिरिए
October 5, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -