काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत थप ३४३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार देशभरका प्रयोगशालामा १४२०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

एकैदिन थपिए ३४३९ जना कोरोना संक्रमित
October 7, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
