चितवन / जिल्ला प्रशासन कार्यालय चितवनद्वारा चाडपर्वलाई लक्षित गरी एकीकृत सुरक्षा योजना लागू गरिएको छ । चाडपर्वमा हुने अपराध तथा दुर्घटना न्यूनीकरणका लागि सुरक्षा योजना बनाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रजिअ भट्टराईका अनुसार सुरक्षा निकायका सबै संयन्त्रलाई ‘हाइअलर्ट’ मा राखिएको छ । कोभिड–१९ को संक्रमण फैलिरहेकाले भीडभाड, मेला, जमघट हुन नदिइने उनले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सूचना संकलनको संयन्त्रलाई प्रभावकारी बनाई जिल्ला प्रहरी कार्यालय चितवनको कन्ट्रोल कक्ष र जिल्ला प्रशासन कार्यालयमा रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रमा सर्वसाधारणले गोप्य सूचना दिन सकिने बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जिल्लामा भित्रिने तथा बाहिरिने सवारीसाधन, शहरी तथा ग्रामीण क्षेत्रका सडक आसपास क्षेत्रमा गस्ती पेट्रोलिङ बढाइने बताए । उनका अनुसार थप प्रभावकारीका लागि सादा पोशाकमा खटिने प्रहरी संख्या बढाइने छ ।
चोरी, लुटपाट, जुवातास खेल्ने जस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीका सबै इकाई परिचालन हुने उनको भनाइ छ । हाइवे क्षेत्रका सवारीमा निगरानी, पुजापाठ हुने क्षेत्रमा भीडभाड हुन नदिने, मेला, जमघट हुन नदिन निगरानी बढाउन सुरु भएको उनले भने । होटल, रेष्टुरेण्ट राति अबेरसम्म खोल्न, समूह बनाएर हिँडडुल गर्न नदिइने जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चाडपर्व भित्रिएसँगै चितवनमा एकीकृत सुरक्षा योजना लागू : प्रजिअ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.85
176.53

UK Pound Sterling
1
206.60
207.41

Swiss Franc
1
190.34
191.09

Australian Dollar
1
107.17
107.59

Canadian Dollar
1
109.57
110.00

Singapore Dollar
1
119.11
119.58

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.35
10.39

Swedish Kroner
1
15.91
15.97

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.85
409.44

Omani Rial
1
399.36
400.91













