२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित ५५ थप, चितवनकै ४६ जना

प्रकाशित मिति : २०७७ आश्विन २६ गते

चितवन / चितवनमा थप ५५ जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा थप ५५ जनामा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नितु अधिकारीले जानकारी दिए ।
डा अधिकारीका अनुसार चितवनका ४६ सहित ५५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । भरतपुरका १६ महिला र १८ पुरुष गरी ३४ जना, रत्ननगरका ५ महिला १ पुरुष गरी ६ जना, राप्तीका १ पुरुष खैरहनीका ३ पुरुष र कालिकाका १ पुरुष र १ महिला समेत गरी चितवनका ४६ जना रहेको उनले बताइन् ।
अन्य संक्रमितहरुमा देवघाटका १ पुरुष, हेटौंडाका १ पुरुष, सर्लाहीका १ महिला र पर्साका ६ पुरुष समेत गरी ५५ जना रहेका छन । संक्रमितहरु ६ वर्ष देखि ७१ वर्षसम्मका रहेका छन । भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका ३२५ नमुनाको परिक्षण गर्दा १८० नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ५५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09