२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा थप १ सय २ जना कोरोना संक्रमित

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते
This photo shows the BP Koirala Memorial Cancer Hospital in Bharatpur, Chitwan, on Wednesday, April 20, 2016. Photo: Tilak Rimal/ THT

चितवन / चितवनमा थप १ सय २ जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । आइतबार भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जना र बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ मोलिक्यूलर ल्याबमा गरिएको परीक्षणमा ४६ जना गरी जम्मा १ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका मात्रै ४९ जना रहेका छन् । संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका १८ पुरुष र १६ महिला, राप्ती नगरपालिकाका ३ महिला, खैरहनी नगरपालिकाका २ पुरुष, १ महिला, रत्ननगर नगरपालिकाका २ पुरुष ३ महिला, कालिका नगरपालिकाका १ पुरुष र इच्छाकामना गाँउपालिकाका ३ पुरुष रहेका छन् ।
यस्तै नवलपरासीका १ पुरुष १ महिला र पर्साका ४ पुरुष १ महिलाको संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुरका विभिन्न अस्पताल र क्वारेन्टिनबाट श्वाब संकलन गरिएको थियो । ४ सय ३१ नमुना परीक्षण गरिएकोमा ३ सय ७५ जनाको कारोना नेगेटिभ आएको छ ।
यस्तै बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मोलिक्यूलर ल्याबमा गरिएको परीक्षणमा ४६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये चितवनका मात्रै ३४ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09