March 19, 2025
- ADVERTISEMENT -

नेपालमा थप ३०९३ संक्रमित, उपत्यकाका १७०२ जना

October 20, 2020

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङ मार्फत नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।

- ADVERTISEMENT -