चितवन / चितवन मेडिकल कलेजको कोभिड–१९ परीक्षण प्रयोगशालामा ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनमा बुधबार थप ८३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख नवीनकुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २८ पुरुष र १८ महिला गरी ४६ जना, रत्ननगरका ३ पुरुष ६ महिला, खैरहनीका १ पुरुष, राप्तीका १ महिला र ईच्छाकामनाका १ पुरुष गरी चितवनका ५८ जना रहेका छन ।
अन्य संक्रमितहरुमा नवलपुरका १४, तनहुँका ४, गोरखा १, बारा ४, काठमाण्डौ १ र ललितपुरका १ समेतगरि जम्मा ८३ जना रहेका छन । संक्रमितहरु २ महिना देखि ९० बर्ष सम्मका रहेका छन । परीक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको उनले बताए ।
परीक्षण गरिएका २७१ वटा नमूना मध्ये १८८ वटाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवन ८३ थप, दुई वर्षे बालक पनि संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













