चितवन / चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवनका ५८ र जिल्ला बाहिरका २६ गरी ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नवीनकुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार भरतपुर महानगरपालिकाभित्रका मात्रै ४६ जनामा कोरोना पुष्टि भएको हो । रत्ननगर नगरपालिकाका ९ तथा खैरहनी राप्ती र इच्छाकामनाका समान एक–एक जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै संक्रमित हुनेहरुमा नवलपुरका १४ जना, तनहुँ र बाराका चार–चार जना तथा गोरखा, काठमाडौं र ललितपुर एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
October 21, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -