२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रियंका नयाँ हलिउड फिल्ममा

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते

काठमाडौं / बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा नयाँ हलिउड फिल्ममा देखिने भएको छ । उनी हलिउडको नयाँ फिल्म ‘टेक्स्ट फर यू’का लागि अनुबन्धित भएकी छिन् ।
उक्त फिल्ममा आउटल्यान्डर स्टार साम ह्यूगन र केलिन डियोनसँग देखिने छिन् । केलिन डियोनले यसअघि पाँच पटक ग्र्यामी अवार्ड जितिसकेका छन् ।
उक्त फिल्मका लागि निर्देशक जिम स्ट्राउस रहेको बताइएको छ । यसअघि प्रियंका हलिउड फिल्म ‘बे वाच’, ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’मा अभिनय गरी सकेकी छिन् ।
मंगेत्तर गुमाउने एक महिलाको कथामा आधारित रहेर फिल्म बन्ने भएको हो । फिल्मको निष्कर्ष पुनः प्रेम गर्न कोशिश गर्ने पात्रहरुको भूमिकामा देखाइने बताइएको छ । उक्त फिल्म जर्मन फिल्म एसएमएस फर डिचको रिमेक हो भने कथा सोफी कार्मरको चर्चित उपन्यासबाट प्रभावित रहेको छ ।
त्यसैगरी प्रियंका द म्याट्रिक्स फोर, सिटाडेल, द ह्वाइट टाइगर र वि क्यान बी हिरोजमा पनि अनुबन्धित भएकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51