एजेन्सी / अमेरिकी राष्ट्रपतीय निर्वाचन अन्तरगत अहिले मतगणना भइरहेको छ । ५ सय ३८ इलेक्टोरल कलेजको मत रहेकामा अहिलेसम्म जो बाइडनले २ सय ६४ र डोनाल्ड ट्रम्पले २ सय १४ मत प्राप्त गरेका छन् । राष्ट्रपतीय निर्वाचनमा २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ ।
नेभादामा बाइडन अग्रस्थानमा छन् । ६ इलेक्टोरल मत रहेको नेभदामा बाइडनको मत ४९.३ प्रतिशत रहेको छ भने ट्रम्पको मत ४८.७ प्रतिशत रहेको छ । यहाँ बाइडनले जितेमा राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक पर्ने २७० मत पुग्नेछ ।
त्यसैगरी जर्जियामा पनि बाइडन र ट्रम्पबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । ९७ प्रतिशत मत गणना भैसकेको यो राज्यमा ट्रम्पको पक्षमा ४९.९ प्रतिशत मत आएको छ भने बाइडनको पक्षमा ४८.९ प्रतिशत मत परेको छ ।
त्यस्तै नर्थ क्यारोलिनामा पनि ट्रम्प अग्रस्थानमा छन । ९४ प्रतिशत मत गणना भएको यो राज्यमा ट्रम्पको पक्षमा ५०.१ प्रतिशत मत आएको छ भने बाइडनको पक्षमा ४८.७ प्रतिशत मत आएको छ ।
त्यसैगरी पेन्सिलभेनियामा पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अग्रस्थानमा देखिएका छन । यो समाचार तयार पार्दासम्म ८९ प्रतिशत मत गणना भैसकेको यहाँ ट्रम्पको पक्षमा ५१.१ प्रतिशत र बाइडनको पक्षमा ४७.७ प्रतिशत मत खसेको फक्स न्युजले जनाएको छ ।
- ADVERTISEMENT -

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा बाइडन जित नजिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96












