मकवानपुर / सशस्त्र प्रहरीले एकसय दस किलो तयारी गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको एकडारा चेक प्वाईन्टले ना३च ९६२४ नं. को पिकअपमा मकवानपुरबाट ल्याएको गाँजा एकडारा गाउँपालिका वडा नं. ३ भटौलिया देखि पश्चिम–भंगहिया र पुर्व सडक छेउकै आपको बगैँचा नजिक झार्दै गर्दा बुधवार राती ८ः३० मा समातेको शसस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेड क्वाटर जलसागर प्रमुख सशस्त्र प्रहरी उपरिक्षक(एसपी) सुरेश सापकोटाले बताए ।
गाँजासंगै मकवानपुर जिल्ला भिमफेदी गाउपालिका वडा नं. २ चुनिया निवासी अमर कुमार थिंगलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थिंगले आफू पिकअप धनी रहेको सोधपुछका क्रममा बताएपनि प्रहरीको अनुसन्धान पछिमात्र वास्तविकता खुल्ने शसस्त्रका एसपी सापकोटाले बताए । चालक भागेकोले खोजीकार्य भइरहेको सापकोटाले बताए ।
पिकअपभित्र कुखुरा र गाईवस्तुलाई खुवाउन प्रयोग हुने चोकर तिस बोरा रहेको र सोहिको बीच भागमा बोरामा हालेर आठ प्याकेटमा गाजा राखिएकोमा सोही बोराहरु झार्दैै गर्दा एकडारा चेकप्वाईन्टको टोलीले समातेको उनले बताए । तस्करहरुले पिकअपबाट झारेको केही बोरा लिएर भाग्दै गर्दा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । यसअघि पनि एकडारा चेकप्वाइन्टले ठूलो परिमाणमा लागुऔषध र गाँजा नेपाल प्रहरीलाई बुझाइसकेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

ठूलो परिमाणमा गाँजासहित एक पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09









