२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

कोरोना बढेसँगै निमोनिया र इन्फ्लुएन्जा खोप अभाव हुँदै

प्रकाशित मिति : २०७७ मंसिर ९ गते

काठमाण्डौ / कोरोना महामारी निदान निम्ति खोपको चर्चा चुलिरहँदा बजारमा निमोनिया र रुघाखोकीजस्ता मौसमी रोगको निराकरण गर्ने खोप अभाव भएको छ। देशका अधिका‌ंश भागमा अहिले यो खोप अभाव भएको छ।
एक वर्षसम्म रुघाखोकी र निमोनिया नलाग्ने भन्दै सबै उमेर समूहका मानिसले यो खोपको प्रयोग गर्न थालेका छन्। नेपालमा आयात हुने यो खोप उपत्यका लगायत देशभरका मुख्य-मुख्य शहरमा अभाव हुने थालेको छ।
कोरोना संक्रमितलाई निमोनिया र रुघाखोकीका लक्षण देखिने भएकोले धेरैले यसको प्रयोग गरिरहेका छन्‌। त्यसैले बजारमा यो खोपको माग बढ्दै गएको छ। दशैँ- तिहारजस्ता चाडपर्वलाई लक्षित गरी तीन महिनाको लागि ल्याइएका खोप ७ दिनमा सकिएको औषधि आयातकर्ताहरू बताउँछन्‌।
चिसो मौसम बढ्दै जाँदा रुघाखोकी लाग्न नदिन धेरै मानिसहरूले यो खोप लगाउने गरेका छन्‌। ​

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20