२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माडीका २७ घरधुरी चेपाङलाई न्यानो कपडा र सिरक डसना प्रदान

प्रकाशित मिति : २०७७ मंसिर १७ गते

चितवन / हाम्रो टिम नेपालले माडी नगरपालिका वडा नं. ८ का चेपाङ समुदायलाई न्यानो कपडा र सिरक डसना वितरण गरेको छ । ‘भोकमुक्त, नाड्डोमुक्त, भेदभावमुक्त राष्ट्र निर्माण’ भन्ने नारासहित हाम्रो टिम नेपालले माडीका २७ घरधुरीलाई बुधबार न्यानो कपडा र सिरक डसना वितरण गरेको हो ।
हाम्रो टिम नेपालका अर्जुन भुषालका अनुसार जाडोयामका यो बेला अति विपन्न सुकुम्बासी चेपाङ समुदायलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले न्यानो कपडा र सिरक डसना वितरण गरिएको हो ।
कार्यक्रममा माडी नगरपालिका अध्यक्ष अधिकारीले हाम्रो टिमले गरेको कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा माडी नगरपालिका वडा नं. ८ का अध्यक्ष कृष्णराज अधिकारी, शोभाखर गौतम, शिवजी गायक, माडी नगरपालिकाकी कार्यपालिका सदस्य सावित्री रेग्मी, शोभा पुन, भूमिका रसाइलीको रोहवरमा उक्त राहत सामग्री वितरण गरिएको हाम्रो टिमका भुषालले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36