निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका हिंसा पीडित महिलालाई शान्तिकुञ्ज सहकारीको सहयोग

प्रकाशित मिति : २०७७ मंसिर २१ गते
फोटो : खबर तरंग ।
- ADVERTISEMENT -

चितवन / रत्ननगर–१२, प्रगति टोलमा आफन्तकहाँ बस्ने हिंसा पीडित आमाछोरीलाई आइतबार सहयोग गरिएको छ । लैगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सो सहकारीले हिंसा पीडित स्थानीय मनमाया विक र उनकी छोरी सृष्टि विकलाई सोही वडामा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाले सहयोग गरेको हो ।
हजुरबुवा–हजुरआमासँग बस्दै आएका आमा छोरीलाई सिरक, डसना, पछौरा, नानीलाई कपडा सहयोग गरेको शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पार्वती न्यौपानेले जानकारी दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वन, उपमेयर विमला दुवाडी, वडाध्यक्ष वीरबहादुर पाख्रिन, संस्थाकी अध्यक्ष न्यौपानले सयुक्त रुपमा सो सामाग्री हस्तान्तरण गरेका थिए भने मेयर वनले हिंसा पीडित आमा छोरीका लागि घर बनाइदिने घोषणा गरेका थिए ।
उनीहरुलाई सामाजिक क्षेत्रका क्रियाशिल संस्था सपना भिलेज सोसल इम्प्याक्ट र रत्ननगर नगरपालिकाको सहयोगमा घर बनाइदिने र बिजुली, खानेपानी र शौचालय समेत व्यवस्था गर्ने मेयर वनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा उपमेयर दुवाडीले हिंसाले निम्त्याएको दर्दनाक अवस्था आमाछोरीले भोग्दै आएको पीडाले झल्किने बताइन् । उनले विक आमाछोरीको संरक्षण नगरपालिकाले गर्ने बताइन् । वडाध्यक्ष पाख्रिनले रत्ननगरलाई हिंसा मुक्त नगर बनाउनु पर्ने बताए । संस्थाकी अध्यक्ष न्यौपानेले १६ दिने अभियानमा अन्य कार्यक्रम गर्नुभन्दा हिंसामा परेका आमा छोरीलाई सहयोग गर्दा कल्याण हुने देखेर फरक खालको कार्यक्रम गरिएको बताइन् ।
मनमायाकी ९ बर्षीय छोरीलाई आर्थिक अभावका कारण पठनपाठनमा समस्या भएको भन्दै हामी सबैले सहयोग गरेर शिक्षा पाउने उनको अधिकार सुनिश्चित गर्नुपर्ने बताइन । संस्थाकी उपाध्यक्ष निर्मला दंगालले सञ्चालन गरेको कार्यक्रममा अग्रण महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष धनकुमारी दुवाडीले मन्तव्य राखेकी थिइन । सहयोग हस्तान्तरण पछि आयोजित हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रममा महिला विकास अधिकृत दीपा घिमिरे र नगरपालिकाकी कानुनी सहजकर्ता प्रिया थापाले सहजीकरण गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58