चितवन / तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनले यस वर्ष तमू ल्होसार पर्वलाई स्थगित गरेको छ । परिषद्का अध्यक्ष गणेशबहादुर गुरुङले कोभिड–१९ को महामारीका कारण यस वर्ष तमू ल्होसार पर्वलाई स्थगित गरिएको शनिबार विज्ञप्ति मार्फत जानकारी गराए ।
विज्ञप्तिमा भनिएको छ – ‘हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष कुनै पनि सार्वजनिक कार्यक्रमहरु नगर्नु नगराउनु हुन अनुरोध छ । आ–आफ्ना धार्मिक, सामाजिक स्थलहरुमा सरसफाइ, ध्वजा, तोस, फूलमालाले सजिसजाउ गर्ने गराउने, प्रत्येक धार्मिक, सामाजिक स्थलहरु र प्रत्येक तमुहरुको घरघरमा दिप प्रज्वलन गर्न हुन अनुरोध छ ।’
पुस १५ गते बिहान बिहान सामाजिक दूरी कायम गर्दै आ–आफ्ना धार्मिक स्थलहरुमा धर्मगुरुहरुबाट पूजापाठ गराउने र च्युल्हो (मुसावर्ग) को विदाई गर्दै, ल्वोल्हो (गाईवर्ग) लाई स्वागत गर्ने र एक आपसमा शुभकामना आदानप्रदान गर्न गराउन सबै गुरुङ समुदायलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
परिषद्ले प्रत्येक वर्ष तीन खोले गुम्बामा गुरुङ समुदायहरुको पर्व तमु ल्होसार मनाउँदै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

गुरुङ राष्ट्रिय परिषदको ‘तमु ल्होसार’ पर्व स्थगित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36










