काठमाडौं / हास्यकलाकार मनोज गजुरेल पूर्वका विभिन्न कारागार पुग्दै छन् । एक नम्बर प्रदेश सरकार र सिस्नुपानी नेपालले आयोजना गर्न लागेको कारागार हास्यव्यङ्ग्य शिविरका निम्ती उनी त्यहाँ गएका हुन् । शनिबारदेखि सुरु हुने कार्यक्रम मोरङको विराटनगर, सुनसरीको झुम्का, झापाको चन्द्रगढी, उदयपुरको गाईघाट लगायतका स्थानहरुमा रहेका कारागारहरुमा आयोजना गरिँदै छ ।
त्यस कार्यक्रमअन्तर्गत जेलजीवन बिताइरहेका कैदीहरुको मानवअधिकारका विषयमा तालिम दिइनेछ । त्यससँगै उनीहरुको खानपान, जीवनशैली, मनोरञ्जनलगायतलाई हास्यव्यङ्ग्यका माध्यमबाट प्रशिक्षण दिइन लागेको गजुरेलले बताए।
कार्यक्रममा जेल जीवन बिताएर फर्किएपछि आफ्नो समाजप्रति उनीहरुको दायित्व र जिम्मेवारीका विषयमा समेत प्रशिक्षण दिइने बताइएको छ । महिला कैदी र पुरुष कैदीलाई छुट्टाछुट्टै स्थानमा तालिमको व्यवस्ता मिलाइएको बताइएको छ ।
- ADVERTISEMENT -

मनोज गजुरेल जेल जाँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36












