काठमाडौं / नेपाली कांग्रेसका भ्रातृ संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध भोलि सोमबार देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसका १३ वटा भातृ संगठनहरुले भोदि माघ १९ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको हो ।
आइतबार १३ वटा भ्रातृ संगठनका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गरी ७७ वटै जिल्लामा हुने विरोध सभामा सक्रिय सहभागी हुन आह्वान गरेका छन् ।
संयुक्त अपिलमा भनेका छन्– ‘प्रतिनिधिसभा विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन र कोभिडविरुद्धको संघर्षमा देखिएका अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनताका मुद्दालाई केन्द्रित गर्न आग्रह गर्दछौं ।’
- ADVERTISEMENT -
कांग्रेसका १३ वटा भातृ संगठनहरुले भोलि देशव्यापी प्रर्दशन गर्ने
January 31, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -