२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चितवनमा सामान्य वल प्रयोग गरी सवारी सुचारु

प्रकाशित मिति : २०७७ माघ २२ गते
- ADVERTISEMENT -

रत्ननगर / प्रहरीले पूर्वी चितवनमा सामान्य वल प्रयोग गरी सवारी सुचारु गरेको छ । टाँडीचोकमा सडक आबरुद्ध गर्न बसेका वन्दकर्तालाई प्रहरीले धकेलाधकेल गरेर राजमार्गमा रोकिएका मालबहाक ट्रकलाई गन्तव्यमा पठाएको हो ।
प्रदेश साँसदहरु कृष्णप्रसाद खनाल,कन्चन खनाल सहित सडकमा बसेका बन्दकर्ताहरुलाई प्रहरीले छेकेर सवारी सुचारु गरेको थियो । प्रहरीले बन्दकर्तालाई टाँडीचोकमा छेकेर करिब १०० वटा मालबहाक ट्रकलाई गन्तव्यमा पठाएको हो । सवारी सुचारु भएपछि मालबहाक ट्रकहरु चल्न थालेका छन । यद्यपी बन्दकर्ताहरुले टाँडीचोकमा प्रर्दशन गरिरहेका छन ।

- ADVERTISEMENT -