काठमाण्डाै / सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास सुरु गरेको छ ।
उनीहरुलाई मूलधारको राजनीतिमा ल्याएर शान्तिपूर्ण वातावरणमा अवतरण गराउने उद्देश्यसहित पछिल्ला प्रयासहरु भइरहेका खानेपानीमन्त्री मणि थापाले बताउनुभयो ।
केही दिनअघि आफूले नख्खु कारागारमा विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीसँग कुराकानी भएको भन्दै उहाँले मूलधारमा आएर प्रतिस्पर्धात्मक राजनीति गर्नुको विकल्प नै नरहेको बताउनुभयो । अबको चुनावमा सबै राजनीतिक दलहरुलाई सहभागी गराउने उदेश्य अनुरुप विप्लव समूहका नेताहरुसँग कुराकानी भइरहेको मन्त्री थापाले उज्यालोलाई जानकारी दिनुभयो ।
नख्खु जेलमा भएको भेटमा नेता ओलीले मूलधारमा आउने ढोका खोलिदिन सरकारसँग आग्रह गर्नुभएको मन्त्री थापाको भनाइ छ । मूलधारमा ल्याउने वातावरण बनाएर सरकारले अभिभावकत्व ग्रहण गर्न खोजेको भन्दै उहाँले भूमिगत शक्तिहरुलाई मूलधारमा ल्याउन खोजिएको बताउनुभयो ।
सरकारले गएको २०७५ सालको फागुन १५ गते विप्लव समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । यसअघि पनि विप्लव समूहलाई मूलधारमा ल्याउन वार्ता गर्ने भन्दै सरकारले वार्ता सीमित बनाएको थियो । तर त्यो समिति विप्लव समूहलाई वार्तामा ल्याउन सकेन । –उज्यालो अनलाइनबाट
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सकारकारद्वारा ‘विप्लव’ समूहलाई मुलधारको राजनीतिमा ल्याउने प्रयास

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.49
151.09

European Euro
1
166.43
167.10

UK Pound Sterling
1
199.16
199.95

Swiss Franc
1
179.79
180.50

Australian Dollar
1
102.27
102.68

Canadian Dollar
1
105.54
105.96

Singapore Dollar
1
116.92
117.39

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.10
40.26

Qatari Riyal
1
41.29
41.45

Thai Baht
1
4.45
4.46

UAE Dirham
1
40.98
41.14

Malaysian Ringgit
1
36.82
36.96

South Korean Won
100
11.26
11.31

Swedish Kroner
1
15.01
15.07

Danish Kroner
1
22.26
22.35

Hong Kong Dollar
1
19.18
19.26

Kuwaity Dinar
1
487.65
489.60

Bahrain Dinar
1
399.02
400.61

Omani Rial
1
390.87
392.43













