काठमाडौँ / २६औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरेर आज मनाइँदै छ । प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । त्यही दिनको सम्झनामा तत्कालिन माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् । २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो ।
विस्तृत शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । १० वर्षसम्म चलेको जनयुद्धमा सरकार र माओवादी दुवैतर्फबाट १७ हजार जनाको मृत्यु भएको थियो ।यस्तै, कयौं बेपत्ता भएक थिए भने हजारौ अपाङ्ग भएका थिए ।
तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । एकीकृत रुपमा ‘जनयुद्ध’ दिवस मनाइँदै आएको थियो तर, प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि विभाजनमा आएको नेकपाका प्रचण्ड–नेपाल पक्षले मात्रै जनयुद्ध दिवस मनाउने भएको छ ।
जनयुद्ध दिवस भव्यताका साथ मनाउनका लागि सो पक्षले पार्टीका जिल्ला कमिटीहरुलाई शुक्रबार नै सर्कुलर जारी गरेको थियो। सो पक्षले केन्द्रीय कार्यालय पेरिसडाँडामा आज विभिन्न आन्दोलन र जनयुद्धमा सहिद भएकाहरूको स्मृतिमा सभा आयोजना गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

२६औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91














