चितवन / रफ्तार मिडिया प्रा.लि. को प्रस्तुतिमा मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र मिह्री (भाग्य) को निर्माणको काम पूरा भएको छ । बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी चलचित्रका निर्देशक एवं कलाकार रमेश राना मगरले त्यसको जानकारी गराएका हुन् । मगर चलचित्रको लेखक तथा निर्माता पनि हुन् ।
सम्मेलनमा चलचित्रको ट्रेलर पनि सार्वजनिक गरिएको थियो । चितवन जिल्लामा पनि प्रतिभावान् मगर कलाकार छन् भन्ने कुरा देखाउन फिल्म निर्माण गरेको निर्देशक मगरले बताए । करिब १४ लाख लगानी रहेको उक्त चलचित्र १ घण्टा ३८ मिनेट लामो छ । चलचित्र फाल्गुन महिनाभित्र रिलिज हुने निर्माण पक्षले जनाएको छ । पत्रकार सम्मेलनमा उपस्थित भएका नेपाल मगर संघ चितवनका अध्यक्ष खिम बहादुर थापा मगरले चलचित्रले मगर संस्कृति उजागर गर्न र संरक्षण गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
चलचित्रका निर्माता पनि रहेका तुलमान गुरुङले चलचित्रलाई हाल नेपाली भाषामा बनाइएको भएपनि पछि फेरि मगर भाषामा डब गरिने जानकारी दिए । चलचित्रको छायांकन तथा सम्पादन भने धना गुरुङले गरेका हुन् ।
मगर चलचित्र ‘मिह्री’ प्रदर्शनको तयारीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45













