२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको फलफूल तथा तरकारी बजारमा ४५ को रक्तदान, १०३ जनाले लिए स्वास्थ्यलाभ

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते

चितवन / भरतपुर महानगर फलफूल तथा तरकारी बजारमा बृहत खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तरकारी बजार परिसरमा स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि., फलफूल तथा तरकारी थोक व्यवसायी संघ र कृषि प्रवद्र्धन बजार विकास प्रा.लि.को संयुक्त आयोजनामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।


जिल्लामा भइरहेको रगतको अभावलाई केही मात्रामा भएपनि कम गर्न साथै संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै मानवीय सेवाभावको उद्देश्यले सो कार्यक्रम गरिएको सिद्धि विनायक साकोसका अध्यक्ष थिरप्रसाद धिताल (कृष्ण)ले जानकारी दिए । आफ्ना शेयर सदस्य तथा शुभचिन्तक महानुभावहरुको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै जिल्लामा रहेको कलेज अफ मेडिकल साइसेन्स (पुरानो मेडिकल कलेज) भरतपुरसँगको सम्झौता अनुरुप उक्त कार्यक्रम गरिएको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement


कार्यक्रममा ८ महिलासहित ४५ जना रक्तदाताहरुले रगत दिएका थिए भने निःशुल्क स्वास्थ्य परीक्षण १०३ जनाले लिएको संस्थाका व्यवस्थापक विकास पौडेलले बताए । व्यवस्थापक पौडेलका अनुसार शेयर सदस्यहरुको उपचारमा पुरानो मेडिकल कलेजबाट आजैबाट २० प्रतिशत छुट र औषधिमा ५ प्रतिशत हुने सम्झौता गरिएको हो । स्वास्थ्य परीक्षण गरिएका १०३ जनाको पहिलो मेडिकल फि छुट हुने उनले भने ।


कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कुन काठमाडौंका शान्ति अधिकारी, कृषि प्रबद्र्धन बजार विकास प्रा.लि.का अध्यक्ष शालिकराम घिमिरे, फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मदनप्रसाद सापकोटा, भरतपुर वडा २ का वडाअध्यक्ष पूर्णबहादुर श्रेष्ठ, उवासंघका राजेन्द्र ओली, संस्थाका पूर्व अध्यक्ष पुरुषोत्तम गौतम, कलेज अफ मेडिकल साइन्सेसका अतिरिक्त निर्देशकलगायतले मन्तव्य दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91