२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

‘कम्पनी दर्ता गर्ने ठाउँ : कम्पनी रजिष्ट्रारको कार्यालय’, एस एण्ड पी कम्पनीले वार्षिकोत्सव मनाउने

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते

चितवन / भरतपुर ११ वाइपासरोडमा अवस्थित एस एण्ड पी कम्पनीले वार्षिकोत्सव मनाउने भएको छ । कम्पनीले फागुन १५ गते (भोलि) सातौं वार्षिकोत्सव मनाउने तयारी गरेको बिहीबार पत्रकार सम्मेलन मार्फत् प्रबन्ध निर्देशक सूर्य श्रेष्ठले जानकारी दिए ।
प्रबन्ध निर्देशक श्रेष्ठले एस एण्ड पी कम्पनी चितवनको कम्पनी दर्ता गर्ने एकमात्र आधिकारिक सेवा केन्द्र भएको बताए । उनका अनुसार कम्पनी प्रा.लि. नयाँ दर्ता, नवीकरणदेखि खारेजीसमेत सम्पूर्ण सेवाको लागि नेपाल सरकारबाट इजाजत प्राप्त चितवनको एकमात्र सेवा केन्द्र हो ।
‘चितवनमा कम्पनी दर्ता गर्ने ठाउँ भनेर विभिन्न ठाउँमा बोर्ड लेखिएको पाइन्छ’ उनले भने, ‘दर्ता गर्ने ठाउँ भनेको कम्पनी रजिष्ट्रारको कार्यालय मात्र हो ।’
जनतालाई भ्रम पैmलाएर विभिन्न स्थानमा कम्पनी दर्ता गर्ने ठाउँ भनेर अनधिकृत रुपमा लुटिरहेको उनको भनाइ थियो । उनले भ्रमित पार्ने, आधिकारिक नभएका कम्पनी दर्ता गर्ने ठाउँ भनेर लेखिएकालाई सम्बन्धित निकायले छानविन गरी कानुनी कठघरा ल्याउन समेत आग्रह गरे ।
उनले कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख रजिष्ट्रार, सहायक रजिष्ट्रार, कम्प्युटर अधिकृतलगायतको उपस्थित हुनेछ भने आन्तरिक राजस्व कार्यालयका कर अधिकृतबाट व्यावसायिक करदाताहरुलाई आयकर, मू.अ.कर र अन्तशुल्क सम्बन्धी प्रशिक्षण दिइने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20