गैडाकोट / गैंडाकोट इंग्लिस स्कूलले प्रतिभा प्रस्फुटन (ट्यालेन्ट शो) प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालय अन्तर्गत बाल क्लबको आयोजनामा उक्त प्रतिभा प्रस्फुटन (ट्यालेन्ट शो) प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा विद्यालयका कक्षा ४ र ५ का कुल ४० जना विद्यार्थीहरुले विभिन्न विधा गायन, नृत्य, क्यारिकेचर, वक्तित्वकला, कविता वाचन तथा बिट–बक्सको प्रस्तुति दिएका थिए ।
कार्यक्रम बाल क्लबका अध्यक्ष क्रिशुना कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो भने विद्यालयका प्राचार्य हिरालाल आचार्य प्रमुख अतिथि रहेका थिए ।
प्रतिभा प्रस्फुटन प्रतियोगिता सम्पन्न

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
