मकवानपुर / मकवानपुरमा तेस्रोलिंगी सञ्जीवनी लोप्चनले पहिलोपटक महिलाका नामबाट नागरिकता प्राप्त गरेकी छिन् । बकैया गाउँपालिका वडा–३ की ३१ वर्षीया लोप्चनले बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महिलाको नाममा नागरिकता प्राप्त गरेकी हुन् । १४ वर्षअघि लोप्चन १७ वर्षकी थिइन् । त्यसबेला उनले सजीव लोप्चनको नाममा नागरिकता बनाएकी थिइन् ।
तर, पछि पुरुष भए पनि महिलाप्रतिको चाहना आफूमा देखिएको महसुस भएपछि पुरुषको नाममा बनेको नागरिकता आफैलाई असुहाउँदो लाग्न थालेको उनको प्रतिक्रिया छ। त्यसैले नागरिकता महिलाको नाममा गरिएको उनको भनाइ छ। महिलाका नाममा नागरिकता बनाउन सजिलो नरहेको बताउँदै लोप्चनले धेरै कठिन भएको बताइन् । आर्थिकस्थिति कमजोर भएकाको हकमा सरकारको नीति तथा कानुनका कारण धेरै तेस्रोलिंगीले नागरिकता लिन नपाएको उनको गुनासो छ। सरकारले नयाँ नीति तथा नियम ्र ल्याउँदा सहजढंगबाट नागरिकता प्राप्त गर्नसक्ने बनाइनुपर्ने उनको भनाइ छ ।
नेपालको कानुनअनुसार नागरिकता एक्स्चेञ्ज भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गौलाले जानकारी गराए। तेस्रोलिंगीका विषयमा हकहितको कुरा उठ्न थालेपछि लिंग परिवर्तन गरिएको आधारमा मन्त्रिपरिषद् निर्णयबाट नागरिकता एक्स्चेञ्ज हुने गरेको उनको भनाइ छ।
जसका लागि लिंग परिवर्तन गरेको अस्पतालको प्रमाणपत्र आवश्यक रहने गौलाले जानकारी गराए । सञ्जीवनीले थाइल्याडबाट लिंग परि वर्तनगरेको अस्पतालको प्रमाणपत्रका आधारमा नागरिकता प्रदान गरिएको उनले बताए।
यसअघि मकवानपुरबाट पहिलोपटक अजिता भुजेलले तेस्रोलिंगीको नामबाट नागरिकता प्राप्त गरेकी थिइन्। उनको गत वर्ष हत्या भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नागरिकता : महिलाप्रतिको चाहना देखिएपछि … !

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20












