२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भीमफेदी–कुलेखानी सडक यातायात पुनः संचालनमा

प्रकाशित मिति : २०७७ चैत्र ११ गते
Photo : Google

मकवानपुर / गत माघ १० गतेदेखि बन्द रहेको भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्ड आजदेखि यातायात पुनः संचालनमा आएको छ ।
पुरानो सडकलाई स्तोरन्नती र कालोपत्रे गर्न बन्द गरिएको उक्त सडकखण्डमा दुई महिनापछि आज बिहानदेखि यातायात पुनः संचालनमा आएको हो ।
उक्त सडकखण्डमा मोटरसाईकल, सुमो, बसलगायत सबैप्रकारको सवारीसाधन आज बिहानदेखि संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदी जनाएको छ ।
सडक स्तरोन्नतीको लागि बागमती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले यसै चालु आर्थिक वर्षभित्र बजेट विनियोजित गरेनुसार सडकको निर्माण कार्य गरिएको यातायात निर्देशनालयका निर्देशक डा. सहदेव भण्डारीले जानकारी दिए ।
उनका अनुसार, भीमफेदीदेखि देउराली भञ्ज्याङ्सम्मको ८ किलोमिटर सडकमा रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबीचौरसम्मको साढे ७ किलोमिटर सडकमा रु १६ करोड गरी ३४ करोडको बजेटमा सडक निर्माण गरिएको हो ।
त्यस्तै, भीमफेदीदेखि कुलेखानीको हेबीचौरसम्म साढे १५ किलोमिटर सडकमा अहिले कालोपत्र गर्ने कार्य भइरहेको र आगामी जेठ मसान्तभित्रै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई निदेशन दिई कार्यान्वयन गराइएको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।
यसैगरी, मदनभण्डारी राजमार्ग अन्तरगत पर्ने सिस्नेरीदेखि काठमाडौंको दक्षिणकालीका जोड्ने सडकको पनि स्तरोन्नती गर्ने कार्य अहिले धमाधम भइरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91