२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ट्राइबेकरमा बागमती क्लब विजयी, भोलि अफ्रिकन रूट्स र हानामी भिड्ने

प्रकाशित मिति : २०७७ चैत्र १६ गते

चितवन / चितवनको क्याम्पाचौरमा जारी सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा बागमती युवा क्लब विजयी भएको छ । निर्धारित समय दुबै तर्फको दुई–दुई गोल मात्र भएपछि ट्राइबेकरमा निर्णय लिनु परेको थियो । प्रतियोगितामा बागमतीले कास्कीलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो ।
प्रतियोगितामा अग्रता भने लेखनाथले लिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै कुलदीप कार्कीले लेखनाथलाई अग्रता दिलाएका थिए । रुपक लामाको फ्री किक बागमतीका गोलरक्षकले रोक्ने क्रममा भएको रिबाउण्डमा कार्कीले गोल गरेका थिए । दोस्रो हाफको १७ औं मिनेटमा बागमती खेलमा फर्कियो । स्टेफनको पासमा म्याक्सवलले गोल गर्दै खेलमा २–२ को बराबरी गरे ।
२५ औं मिनेटमा लेखनाथले फेरी अग्रता लियो । फोफोनाले गोल गर्दै लेखनाथलाई २–१ को अग्रता दिलाए । लगत्तै २८ औं मिनेटमा स्टेफनले गोल गरेपछि बागमती २–२ को बराबरी गर्न सफल भयो । जितसँगै बागमती प्रतियोगिताकोे सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच बागमतीमा स्टेफन घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार अफ्रिकन रूट्स एसोसिएसन क्यामरुन र हानामी एभरेष्ट क्लब भरतपुरबीच खेल हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09