२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘चुच्चे नक्सा खोइ ?’

प्रकाशित मिति : २०७७ चैत्र ३० गते
Photo : tukhabar

काठमाडौं / नेपाली काँग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल गौतमले सरकारसँग चुच्चे नक्साबारे प्रस्ट पार्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै नेतृ भुसालले सो माग गरेकी हुन् । उनले राष्ट्रियता देखाउने र चुच्चे नक्सा हराउने अचम्मको भूमिकामा सरकार देखिएको बताइन् ।
राष्ट्रपतिले विभूषणका रुपमा प्रदान गरेको पदकमा चुच्चे नक्सा नभएर बुच्चे नक्सा राखिएको भन्दै उनले आपत्ति प्रकट गरिन् ।
यही सदनले सर्वसम्मत रुपमा पारित गरेको नक्सा, संसदले सरकारलाई कार्यान्वयनमा ल्याउन निर्देशन पनि दिएको नक्साको साटो सरकारले विभूषणमा पुरानै नक्सा प्रयोग गरेको भन्दै उनले यसबारे सरकारले सदनलाई जानकारी दिनुपर्ने बताइन् ।
‘सरकारले गम्भीर भुल गरेको छ । त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिने कि नलिने ?’ उनले प्रश्न गरिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91