२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इच्छाकामनाका बिरामीलाई निःशुल्क रगत

प्रकाशित मिति : २०७८ बैशाख ४ गते

इच्छाकामना / चितवनको इच्छाकामना गाउँपालिकाका वासिन्दाहरु विरामी भई रगत आवश्यक परेमा निःशुल्क पाउने भएका छन् । इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन बिच सम्झौता भए अनुसार उक्त गाउँपालिकाका रगत आवश्यक परेका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।
सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष गीता कुमारी गुरुङ र रेडक्रसको तर्फबाट जिल्ला सभापति ज्ञानशाली न्यौपानेले हस्ताक्षर गरेका हुन् । निःशुल्क सुविधा लिनको लागि इच्छाकामना गाउँपालिकाको स्थायी वासिन्दा भएको परिचय पत्र वा सिफारिस पत्रको प्रतिलिपि हुनु पर्ने अध्यक्ष गुरुङले जानकारी दिइन् ।
यस्तै गाउँपालिकामा कार्यरत गाउँपालिकाभन्दा बाहिर स्थायी ठेगाना भएका कर्मचारीले पनि परिचयपत्र देखाएर यो सुबिधा लिन पाउनेछ । सम्झौतामा बिरामीलाई रेडक्रसले उपलब्ध गराएको निःशुल्क रगतको रकम गाउँपालिकाले भुक्तानी गर्ने उनले भनिन् ।
रगत आवश्यक परेका विरामीलाई निःशुल्क प्राप्त भएपछि उपचारमा अझ सहज हुने उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34