२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द

प्रकाशित मिति : २०७८ बैशाख १४ गते
- ADVERTISEMENT -

काठमाडौं / यातायात व्यवस्था विभागले अनिश्चितकाल सम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।
कोरोना महामारी फैलिएको भन्दै विभागले मंगलबार सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।लाइसेन्सको अनलाइन आवेदन बन्द
काठमाडौं । यातायात व्यवस्था विभागले अनिश्चितकाल सम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।
कोरोना महामारी फैलिएको भन्दै विभागले मंगलबार सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।

- ADVERTISEMENT -