काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली र जनस्वास्थ्यविद्, कोभिड नियन्त्रणका लागि अग्रपङ्तिमा रहेर काम गरिरहनुभएका व्यक्तित्व तथा निजी क्षेत्रका सरोकारवाला पक्षबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकार चाल्नु पर्ने कदमका बारेमा केन्द्रित हुने बताइएको छ ।
मुलुकभर कोभिड सङ्क्रमणका बिरामी तीव्र रूपले बढ्दै गएर महामारीको रूप लिन थालेपछि प्रधानमन्त्रीले सरोकारवाला पक्षसँग छलफल गर्न लाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले पदभार ग्रहणका क्रममा सरकारले कोभिड नियन्त्रण तथा रोकथामका लागि आफ्नो सबै ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिबद्धता अनुरूप उहाँले आज जनस्वास्थ्य विज्ञ तथा सरोकारवालासँगको छलफलका आधारमा आवश्यक कार्य योजना र कार्यनीति तय गर्ने तयारी गर्नुभएको बताइएको छ ।
कोभिड सङ्क्रमितहरूको उपचारका लागि अस्पतालमा शय्या तथा अक्सिजन सिलिण्डर नपाएको गुनासो बढ्दै गएपछि सरकारले त्यसमा केन्द्रित भएर काम गर्ने तयारी गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रधानमन्त्री र जनस्वास्थ्य विज्ञहरूबीच छलफल सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09














