चितवन / चितवनमा बुधबार बिहान करिब ५ः४५ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर ४५ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको हो ।
केन्द्रले भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं, चितवन, हेटौँडालगायत अन्य स्थानमा समेत महसुस गरिएको थियो ।
एकाबिहानै ५.८ म्याग्नेच्पुडको भूकम्प, लमजुङ केन्द्रबिन्दु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
