चितवन / रवी एण्ड उषा मिडिया प्रा.लि.ले निर्माण गरेको तथा दर्शक महानुभावहरु निकै प्रतिक्षारत म्यूजिक भिडियो ‘सुनको चन्द्रमा’ अन्ततः सार्वजनिक भएको छ । गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको उक्त म्यूजिक भिडियो ‘सुनको चन्द्रमा’ आज शुक्रबार युट्युव मार्फत सावजनिक गरिएको हो ।
उक्त म्यूजिक भिडियो ‘सुनको चन्द्रमा’को संगीत दीपक शर्मा, शब्द पुष्प आचार्य र एरेन्ज ओम सुनारको रहेको छ भने शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दमन्ता र डा. प्रतिक्षा पौडेलले अभिनय गरेका छन् ।
उक्त म्यूजिक भिडियो चितवन भरतपुरस्थित पटिहानी अम्रेला स्ट्रिट, राप्ती नदी, थारु संस्कृति, बोटे संस्कृति र हात्ती सफारी लगायतको छायाकंन गरिएको छ । भिडियोमा शंकर बिसीको निर्देशन तथा कोरियोग्राफी, दुर्गा पौडेलको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

म्यूजिक भिडियो ‘सुनको चन्द्रमा’ सार्वजनिक (भिडियोसहित)
May 21, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
