२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन खबरद्वारा २०७८ को भित्तेपात्रो सार्वजनिक

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते

चितवन / चितवन खबर राष्ट्रिय अर्ध–साप्ताहिक र इ–चितवन खबर डटकमको संयुक्त आयोजनामा २०७८ को भित्तेपात्रो सार्वजनिक गरेका छन् । सोमबार भरतपुरमा एक कार्यक्रमका बिच पत्रिकाकी सम्पादक इन्दिरा पन्तद्वारा भित्तेपात्रो सार्वजनिक गरिएको हो ।
कार्यक्रममा सम्पादक पन्तले हालको यो विषम परिस्थितिमा भित्तेपात्रो सार्वजनिक गर्न सहयोग गर्नुहुने सम्पूर्णप्रति आभार प्रकट गरिन् । वर्षेनी नियमित कार्यभित्र पर्ने, विगतदेखि नै स्थानीयस्तरमा पाठकको मन जित्न सफल भएकोले सबैको मागलाई ध्यानमा राख्दै भित्तेपात्रो प्रकाशन गरिएको उनले बताइन् ।
सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन तथा स्वास्थ्य सुरक्षाको मापदण्डलाई मध्यनजर गर्दै आम पाठक, विज्ञापनदाता, शुभचिन्तकको भावनाको कदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले बताए ।
कार्यक्रममा लक्की मिडिया हाउस चितवनका निर्देशक हेमन्त केसी ‘हरि’, चितवन खबर पत्रिकाका प्रबन्ध निर्देशक कृष्ण कार्की, निर्देशक सुजन ओझा, स्तम्भ संयोजक प्रमुख जय पाठक (जेपी), व्यवस्थापक राजेश शर्मा आचार्यलगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20