Opens in a new tab
२०८३ मंसिर ९, मंगलवार
November 24, 2026
२०८३ मंसिर ९, मंगलवार
November 24, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

७ हजार २२६ जना निको, कोरोना संक्रमण दर घट्दै

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत् बिहीबार नेपालमा दोस्रो दिन पनि संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको जानकारी दिए ।
यससँगै कुल कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख १८ हजार ८ सय २९ पुगेको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालभर २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट थप १०६ जनाको मृत्यु भएको छ भने ज्यान गुमाउनको कुल संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।
यसअघि हिजो बुधबार पनि संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । जसमा कोरोना संक्रमित ६७१४ जना पुष्टि भएका थिए भने ६७१६ जना निको भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.36
148.96
European Euro
1
162.83
163.48
UK Pound Sterling
1
194.57
195.35
Swiss Franc
1
176.81
177.52
Australian Dollar
1
98.61
99.01
Canadian Dollar
1
103.55
103.97
Singapore Dollar
1
115.05
115.51
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.26
22.35
Saudi Arabian Riyal
1
39.54
39.70
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.36
4.38
UAE Dirham
1
40.39
40.56
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
14.52
14.58
Danish Kroner
1
21.78
21.87
Hong Kong Dollar
1
18.92
19.00
Kuwaity Dinar
1
480.28
482.23
Bahrain Dinar
1
393.27
394.86
Omani Rial
1
385.34
386.90