काभ्रे / दैनिक ज्यालादारी गरी परिवार पाल्दै आएका २५ विपन्न घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेले उक्त परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
महासंघले बनेपा, पनौती, बाँसघारी, बनेपा, जनागाल, भैंसेपाटी र नयाँबस्तीमा बसोबास गर्दै आएका श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई सहयोग गरेका हुन् । नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य भोला अर्याल र अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा नगर समितिले दाल, चामल, तेल, नुन, साबुन लगायतका सामान उपलब्ध गराएको हो ।
कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएकाल सो खाद्यान्न उपलब्ध गराएका हुन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले जारी गरेको निषेधाज्ञाका कारण नगर क्षेत्रमा विभिन्न ठाउँबाट आएर श्रम गरी परिवार पाल्दै आएका मजदुरहरुलाई परिवार पाल्न धौधौ पर्दै आएको छ ।
२५ विपन्न परिवारलाई खाद्यान्न सहयोग, निषेधाज्ञाले पाल्नै धौ–धौ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












