२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

निगमका सबै मजदुरले खोप पाउने

प्रकाशित मिति : २०७८ असार १ गते
- ADVERTISEMENT -

काठमाडौं / पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबै मजदुरले खोप पाउने भएका छन्। खोप दिन सरकार सहमत भएपछि सबै मजदुरले कोरोनाविरुद्धको खोप पाउने भएका हुन् ।
पम्प व्यवसायीहरूले खोपको व्यवस्था नभए बुधबारदेखि तेल खरिद नगर्ने चेतावनी दिएपछि निगमले सबै मजदुरलाई खोपको व्यवस्था गरेको हो।
ट्यांकर चालकलाई बलम्बु पुलिस हस्पिटलबाट खोप लगाइने निगमका एक उच्च कर्मचारीले बताए । निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ ।

- ADVERTISEMENT -